विधायन व्यवस्थापन समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ७, बुधबार (६ महिना अघि)
  • ५१ पटक पढिएको
विधायन व्यवस्थापन समितिको बैठक बस्दै

कार्तिक ७, काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने बताइएको छ ।

बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस