उपनिर्वाचनका लागि निर्वाचन आयोगले माग्यो २० करोड रुपैयाँ !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक १०, शनिबार (६ महिना अघि)
  • ५२ पटक पढिएको
उपनिर्वाचनका लागि निर्वाचन आयोगले माग्यो २० करोड रुपैयाँ !

कार्तिक १०, काठमाडौँ । स्थानीय तहका रिक्त पदहरूका लागि आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा खर्च गर्न निर्वाचन आयोगले सरकारसँग २० करोड रुपैयाँ मागेको छ ।

उपनिर्वाचनका लागि सरकारले १२ करोड रुपैयाँ आयोगलाई दिइसके पनि अपुग हुने अनुमानित थप ८ करोड रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरिएको निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस