सभापति लामिछाने पक्राउपछि आन्दोलनरत रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक १०, शनिबार (६ महिना अघि)
  • ७१ पटक पढिएको
सभापति लामिछाने पक्राउपछि आन्दोलनरत रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

कार्तिक  १०,  काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो पटक केन्द्रीय समितिको बैठक बस्दैछ । रास्वपाले शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठकमा छलफलका लागि रास्वपाले तीन एजेण्डा तय गरेको छ । बैठकमा समसामयिक राजनीतिक गतिविधि, आगामी कार्यदिशा र विविध विषयमा छलफल हुने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस