‘सत्तारुढ दलले दुई तिहाइको दम्भ देखाउनु गलत’ : नेता डा. कोइराला

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ कार्तिक २५, आईतबार (६ महिना अघि)
  • ८७ पटक पढिएको
‘सत्तारुढ दलले दुई तिहाइको दम्भ देखाउनु गलत’ : नेता डा. कोइराला

कार्तिक २५, काठमाडौँ । नेपाली कांग्रेसक नेता डा. शेखर कोइरालाले संविधान संशोधन गर्ने हो भने सत्तारुढ दलले दुई तिहाइको दम्भ देखाउन नहुने बताएका छन् ।

शनिबार उदयपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधनका लागि विपक्षी दलहरुसँग पनि सहकार्य गर्न जरुरी रहेको बताएका हुन् । एक्लै दुई तिहाइको बहुमतमा रहेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको सन्दर्भ उल्लेख गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवालाई चेतावनी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस