दुर्गा प्रसाईं पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन गरिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर ५, बुधबार (५ महिना अघि)
  • ५१ पटक पढिएको
दुर्गा प्रसाईं पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन गरिँदै

मंसिर ५, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शनको तयारी गरिएको छ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बुधवार माइतीघरमा प्रदर्शन गर्न लागेको बताइएको छ ।

साइबर अपराधसम्बन्धी कसुरमा म्याद लिनका लागी प्रहरीले आज प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस