राष्ट्रपति पौडेलद्वारा भारतीय सेनापति द्धिवेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर ६, बिहिबार (५ महिना अघि)
  • ६० पटक पढिएको
राष्ट्रपति पौडेलद्वारा भारतीय सेनापति द्धिवेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान

मंसिर ६, काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट भारतीय सेनाका सेनापति उपेन्द्र द्धिवेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेका छन् ।

आज शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति पौडेलले द्धिवेदीलाई महारथी पद प्रदान गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस