प्रतिनिधिसभाका सचिव अधिकारीको राजीनामा स्वीकृत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर ९, आईतबार (५ महिना अघि)
  • ५७ पटक पढिएको
प्रतिनिधिसभाका सचिव अधिकारीको राजीनामा स्वीकृत

मंसिर ९, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत गरेका छन् ।

राष्ट्रपति पौडेलले आइतबारदेखि लागू हुने गरी सचिव अधिकारीको राजीनामा स्वीकृत गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

अधिकारीले संसद्का महासचिव, सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड ९क० बमोजिम आइतबार बिहान पदबाट राजीनामा दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस