१६ दिनमा छुटेका पूर्वमन्त्री अधिकारीलाई श्रीमतीको जिम्मा लगाइयो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर ११, मंगलबार (५ महिना अघि)
  • ५८ पटक पढिएको
१६ दिनमा छुटेका पूर्वमन्त्री अधिकारीलाई श्रीमतीको जिम्मा लगाइयो

मंसिर ११, काठमाडौँ । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी १६ दिनको हिरासतपछि रिहा भएका छन् । विवादास्पद जापान भ्रमणका कारण पक्राउ परेका अधिकारी सोमबार साँझ छुटेका हुन् । अधिकारीलाई कात्तिक २५ गते विराटनगरस्थित डेराबाट प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस