नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ मंसिर १८, मंगलबार (५ महिना अघि)
  • ३७ पटक पढिएको
नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

मंसिर १८,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज ८ बुँदै सहमतिपत्रमा हस्ताक्षर भएको हो । ८ वटा सहमती भएपनि के-के सहमती भयो भन्ने विषय सार्वजनिक हुन बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस