बिर्तामोडका पूर्वमेयर शिवाकोटीले गरे नाबालिका बलात्कार !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २४, सोमबार (५ महिना अघि)
  • ६१ पटक पढिएको
बिर्तामोडका पूर्वमेयर शिवाकोटीले गरे नाबालिका बलात्कार !

मंसिर २४, झापा । नाबालिकालाई बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।
उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

बिर्तामोडकी नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी परेको र सोही उजुरीको आधारमा बिर्तामोड प्रहरीले पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । उनलाई पक्राउ गरी सोधपुछ भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका एक प्रहरी अधिकृतले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस