मन्त्रिपरिषद् बैठकका २० वटा निर्णय सार्वजनिक (सुचिसहित)

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष १, सोमबार (५ महिना अघि)
  • ७५ पटक पढिएको
मन्त्रिपरिषद् बैठकका २० वटा निर्णय सार्वजनिक  (सुचिसहित)

पुस १,काठमाडौँ । सरकारले पछिल्लो पटक बसेको दुईवटा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । गत २७ र २८ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठक सोमबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दुईवटा बैठकका विभिन्न २० वटा निर्णय सार्वजनि गरेका हुन् ।

विभिन्न मन्त्रालयको प्रस्तावमा सरकारले २० निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस