साउदीमा कम्पनी टाट पल्टिँदा १५ हजार नेपाली बेरोजगार, ३ हजार अलपत्र

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ४, बुधबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख ४, काठमाडौँ । साउदी अरबस्थित तीन कम्पनी टाट पल्टिँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ।

कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र छन्। उनीहरूको समस्या दिन प्रतिदिन चुलिँदैछ।

साउदीको अजमिल, कन्स्ट्रक्टिङ कम्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल एन्ड ग्रिनाइटेडमा कार्यरत नेपालीको रोजगारी गुमेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस