दिनभर मौसम बदली : मेघ गर्जनसहित पानी, हुरीबतास र चट्याङको पनि सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख ८, आईतबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

बैशाख ८, काठमाडौँ । देशभर आजको मौसम दिनभरी नै बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आंशिकदेखि सामान्य बदली भएर केही स्थानहरुमा मेघ गर्जन र चट्यांग हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आज राति पनि मौसम बदली हुने र थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांग हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस