कामदार तत्काल जापान जान नपाउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख १०, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख १०, काठमाडौँ । नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन् । जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो ।

रोजगारीको लागि जापानले संरचना निर्माण प्रक्रिया अघि बढाइएको छ ।

भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि सम्बन्धीत व्यवसायको एसोसिएसनले सीप परिक्षण गर्नेछन् । नेपालका लागि सीप परीक्षणको परीक्षा लिन खुला भएका मध्ये कुनै पनि व्यवसायका एसोसिएसन तयार नभएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस