निर्मला हत्याको १० महिना : सयौँ व्यक्तिमाथी अनुसन्धान तर दोषी पत्ता लागेन्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ ११, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ ११,काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको शुक्रबार १० महिना पुगेको छ । तर, अहिलेसम्म हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । चार सयभन्दा धेरै व्यक्तिमाथि अनुसन्धान गर्दा पनि प्रहरीले कुनै संकेत फेला पार्न सकेको छैन ।

१० महिनादेखि प्रहरी छिट्टै अभियुक्त पत्ता लगाउने भनेर एउटे जवाफ दिन बाध्य छ । अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु आफैँ रनभुल्लमा छन् ।

निर्मला हत्या प्रकरणमा प्रहरी अधिकृतमाथि नै कारबाही गरिएको थियो । हत्याको विरोधमा चर्किएको विरोध प्रदर्शनमा एकजना किशोरको मृत्युसमेत भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस