ब्युँतियो ‘आफ्नो गाउँ आफैं बनाऔं’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ १६, बिहिबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ १६, काठमाडौँ । सरकारले साढे दुई दशकअघिको पहिलो कम्युनिस्ट सरकारको लोकप्रिय ‘आफ्नै गाउँ आफैं बनाऔं’ कार्यक्रमलाई रोजगारी सिर्जनामा केन्द्रित गरी ब्युँताएको छ ।

गाउँ निर्माणकेन्द्रित रोजगारी सिर्जनामा प्राथमिकता दिँदै ७ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको हुन्छ ।

अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेस गर्दै रोजगारीलाई प्राथमिकतामा राखेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस