गृहमन्त्री भन्छन–’निर्मलाको हत्यारा खोजी कार्य जारी छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ १०, मंगलबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार १०,काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको हत्यारालाई कानुनी कठघरामा ल्याउने प्रयास जारी रहेको बताएका छन् ।प्रतिनिधिसभामा सांसदको प्रश्नको उत्तर दिँदै गृहमन्त्री थापाले अपराधीको नजिक पुगेको भने अझै संकेत गरेनन् ।

गत साल साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। उनले सुन तस्करी रोक्न एअरपोर्टमा तस्करको सञ्जाल तोडिएको पनि दाबी गरे।

‘एअरपोर्टबाट अहिले अवैध सुन आएको छैन,’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस