सगरमाथाको नयाँ उचाइ आउन अझै ६ महिना लाग्ने, सगरमाथाको उचाई कति आउला ?

Post Thumbnail

पौष २०, काठमाण्डौँ । नेपालले पहिलोपल्ट नापेको सगरमाथाको उचाइ आउन अझै समय लाग्ने जनाईएको छ । समुद्र सतहदेखि सगरमाथाको चुचुरोको उचाइ नाप्ने जिम्मा पाएको नापी विभागका प्रवक्ता दामोदर ढकालका अनुसार नयाँ उचाइ आउन अझै ६ महिना लाग्ने देखिएको छ ।

२०७२ सालको भूकम्पको कारण सगरमाथाको उचाइमा केही फेरबदल देखिएको हुन सक्ने भन्दै सरकारले पहिलो पल्ट आफैं उचाइ नाप्न लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस