बरामद भएका मास्कहरु सरकारले साझा औषधि पसलबाट बेच्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र ३, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र ३, काठमाण्डौ । कालोबजारी गरेको अभियोगमा बरामद भएका मास्कहरु सरकारले साझा औषधि पसलबाट बेच्ने तयारी गरेको छ । कोरोना भाइरसको जोखिम बढेसँगै मास्कको माग बढ्दो छ । तर चीनबाट आपूर्ति रोकिएको छ भने भएका मास्कमा कालोबजारी भइरहेको छ । ४,५ रुपैयाँमा पाइने मास्कलाई ५० रुपैयाँसम्म लिन थालेपछि प्रहरीले सर्च अपरेसन चलाएर बरामद गर्न थालेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस