ग्यासको आयात पहिलेको भन्दा बढी छ, नआत्तिनुस् : ग्यास बिक्रेता संघ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र ३, सोमबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

चैत्र ३, काठमाण्डौ । खाना पकाउने एलपि ग्यास अहिले बजारमा आईरहेपनि केहि मात्रामा कमी देखिएको उद्योगले जनाएको छ । कोरोना भाइरसका कारण बजारमा एलपि गयसको माग बढेकाले बजारमा केहि असहज अबस्था देखिएको बताईएको छ ।

अहिले केहि असहज अबस्था भएपनि पहिलेको तुलनामा बढी नै ग्यास आयात भईरहेकाले सर्वसाधारणलाई नआत्तिन आग्रह गरिएको छ । साथै ग्यास बिक्रेताहरुलाई नयाँ ग्यास सिलिण्डर नदिन पनि आग्रह गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस