स्वास्थ्य सामग्री तातोपानी नाकाबाट भित्रिन सुरु

Post Thumbnail

वैशाख ७, काठमाडौं । निजी क्षेत्रले आयात गरेको स्वास्थ्य सामग्री तातोपानी नाकाबाट भित्रिन सुरु भएको छ । नाका सञ्चालनमा आएयता आइतबारसम्म गरेर सात कन्टेनर स्वस्थ्य सामग्री नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । तत्कालका लागि स्वस्थ्य सामग्री मात्रै नाका भएर आयात भएको भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस