काठमाडौँमा विद्युत तारलाई भूमिगत गरिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ १४, आईतबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार १४, काठमाण्डौ । काठमाडौँ उपत्यकामा विद्युत तार भूमिगत बनाउने कार्य तीव्र गतिमा भइरहेको छ । गत फागुन ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका विभिन्न ठाँउहरूमा विद्युतको तारलाई भूमिगत गर्ने कार्यको उद्घाटन गरेका थिए ।

यस प्रक्रियामा होरिजेन्टल डाइरेक्सन ड्रिलिङ एचडीडी प्रविधिको प्रयोग गरेर ठाउँठाउँमा ड्रिल गरेर प्वाल बनाई सो प्वालबाट दुई वटा पाइप छिराएर तार राख्ने काम गर्ने गरिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस