देशभर प्रि-मनसुन झरि : अझै केही दिन निरन्तर पानी पर्ने सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १८, सोमबार (२ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

वैशाख १८, काठमाडौँ । अझै केहि दिन मौसम नखुल्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज पहाडीसहित तराईका जिल्लामा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भइ पानी परेको हो । यो क्रम बुधवारसम्म नै रहने अनुमान गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस