नवलपरासी जीप दुर्घटना मृतक चारजनाको सनाखत (नामावली)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २६, आईतबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक २६, काठमाडौँ । पूर्वी नवलपरासीमा आइतबार भएको जीप दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये चारजनाको सनाखत भएको छ ।

देवचुली नगरपालिकाको गोरे घुम्तिमा बौदीकाली गाउपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप दुर्घटना भएको थियो ।

दुर्घटनामा पूर्वी नवलपरासी बौदीकाली गाउँपालिका वडा नम्बर ६ का २९ वर्षीय जीप चालक बहादुर आलेमगर, कुमारी रानामगर, टेकमान वानटकी मगर र बुलिंटार गाउँपालिकाकी १२ वर्षीया करिश्मा ठाडाको मृत्यु भएको हो ।

अन्य २ जनाको सनाखत हुन सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस