नेपाल प्रहरीका ५१३ असईको बढुवा सिफारिस सूचीसहित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २८, बिहिबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर २८, काठमाडौँ । नेपाल प्रहरीका ५१३ जना असई बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालको बढुवा समितिले बुधबार ५१३ जना प्रहरी सहायक निरीक्षक असईलाई प्रहरी प्रहरी नायव निरीक्षक सईमा बढुवाको लागि सिफारिस गरेको हो ।

बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ९४० अनुसार उनीहरूलाई सईमा बढुवाको लागि सिफारिस गरिको जनाएको छ । बढुवा समितिले सूचना प्रकाशित गरी असईबाट सईमा बढुवा भएका ५१३ जनाको नाम सार्वजनिक गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस