सात सई र १२५ असईको सरुवा, को कहाँ ? (सूचीसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ १३, शनिबार (१ साल अघि)
  • १५ पटक पढिएको
सात सई र १२५ असईको सरुवा, को कहाँ ? (सूचीसहित)

माघ १३, काठमाडौँ । नेपाल प्रहरीका सात प्रहरी नायब निरीक्षक सई र १२५ प्रहरी सहायक निरीक्षक असईको सरुवा भएको छ । गृह मन्त्रालयले दुई पदका १३२ जना प्रहरी अधिकारीको शुक्रबार सरुवा गरेको हो ।

उनीहरुलाई अर्को आदेश नभएसम्मका लागि देहाय अनुसार लेखा प्रमुखको रुपमा कामकाज गर्ने गरी खटाइएको हुँदा निजहरुलाई खटिएको स्थानमा हाजिर हुन पठाउन हुन निर्देशन दिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस