सशस्त्र प्रहरीका दुई डीआइजी र १०० एसपीको सरुवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २६, शुक्रबार (१ साल अघि)
  • २६ पटक पढिएको
सशस्त्र प्रहरीका दुई डीआइजी र १०० एसपीको सरुवा

|?????????????????????????????????????????????????????????

माघ २६, काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले दुई जना सशस्त्र प्रहरी नायब महानिरीक्षक डीआइजी र १०० जना सशस्त्र प्रहरी उपरीक्षक एसपीको सरुवा गरेको छ ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले दुई सशस्त्र प्रहरी नायब महानिरीक्षक डीआइजी र १०० जना सशस्त्र प्रहरी उपरीक्षक एसपीको सरुवा गरेका हुन् ।

ताजा अपडेट

८ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस