१७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २६, शुक्रबार (१ साल अघि)
  • ३४ पटक पढिएको
१७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने

माघ २६, काठमाण्डौँ । पाल्पाका १७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी गरिएको छ । पाँच वर्षमुनिका करिब १७ हजार ८४५ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने तयारी गरिएको हो ।

पाल्पाका १० वटा पालिकामा दुई चरणमा दादुरा–रुबेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार आगामी फागुन १३ गते १६ गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन हुनेछ ।

ताजा अपडेट

८ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस