भारतमा मजदुरीका लागि गएका एक नेपालीको मृत्यु

भारतमा मजदुरीका लागि गएका एक नेपालीको मृत्यु

फागुन १३, काठमाण्डौँ । भारतमा मजदुरीका लागि गएका एक नेपालीको मृत्यु भएको छ । शुक्रबार भारत पिथौरागढ जिल्लाको मुन्स्यारीमा दुहु गाउँपालिका(२ हिकिला बस्ने अन्दाजी ४० वर्षीय दानसिंह धामीको खाल्डोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जग खन्ने क्रममा शुक्रबार बेलुका ढिस्कोले पुरिएर धामीको मृत्यु भएको भारतीय प्रहरीले जानकारी गराएको दार्चुलाका प्रहरी डीएसपी शिवबहादुर सिंहले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस