अवस्था सामान्य

डडेल्धुरामा चट्याङले एकै परिवारका तीन घाइते

घर पूर्ण रूपमा नष्ट
  • अनलाइन केन्द्र
  • / जीवनशैली /
  • २०८१ बैशाख २५, मंगलबार (१ हप्ता अघि)
  • ५० पटक पढिएको
डडेल्धुरामा चट्याङले एकै परिवारका तीन घाइते

बैशाख २५, डडेल्धुरा । डडेल्धुरामा घरमा परेको चट्याङले तीन जना घाइते भएका छन् । भने घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका ३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी पाण्डेय, छोरा दिपेश पाण्डेय घाइते भएका हुन् ।

स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते तीनै जनाको अवस्था सामान्य रहेको छ। तर, उनीहरूको घर भने पूर्ण रूपमा नष्ट भएको छ ।

# चट्याङ #डडेल्धु

ताजा अपडेट

खोजी गर्नुहोस