प्रशासनिक काम कारबाही हुने

पूर्वन्यायाधीश सिजापतिको निधन : सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित

  • अनलाइन केन्द्र
  • / जीवनशैली /
  • २०८१ बैशाख २७, बिहिबार (१ हप्ता अघि)
  • ७० पटक पढिएको
पूर्वन्यायाधीश सिजापतिको निधन : सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित

बैशाख २७, काठमाण्डौँ । सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित भएको छ ।

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको खबरपछि बिहीबार सबै सुनुवाइ स्थगित भएको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

सुनुवाइ स्थगित भए पनि प्रशासनिक काम कारबाही भने भइरहेको उनले बताए ।

बिहीबार नै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनको आह्वानविरूद्ध अदालतमा रिट दायर गर्न लागेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस