झापामा चट्याङ लागेर एक युवकको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ आश्विन ९, बुधबार (७ महिना अघि)
  • ५२ पटक पढिएको
झापामा चट्याङ लागेर एक युवकको मृत्यु

असोज ९, झापा । झापामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । दमक गरपालिका– ४ का ३६ वर्षीय कुमार मोतेको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोतेले स्थानीय भक्तबहादुर नेपालीको घर बनाउने काम गर्दै आएका थिए । नेपालीकै घरमा गएको बेला गए राति १० बजे उनलाई चट्याङ लागेको थियो । दमक अस्पतालमा उपचारको क्रममा राति साढे ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस