हेटौँडा कुलेखानी सिस्नेरी सडक 

हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुनः सञ्चालन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ९, बुधबार (७ महिना अघि)
  • ६४ पटक पढिएको
हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुनः सञ्चालन

असोज ९, काठमाण्डौँ । हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुनः सञ्चालन गरिएको छ ।
उक्त खण्डको छैमलेमा सडक स्तरोन्नति गर्न सवारी चापका कारण समस्या भएकाले दक्षिणकाली नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले यही असोज ८ देखि १९ गतेसम्म सो सडकमा सवारी यातायात आवागमन बन्द गर्ने सूचना प्रकाशित गरेको थियो ।

# हेटौँडा कुलेखानी सिस्नेरी सडक

ताजा अपडेट

खोजी गर्नुहोस