सर्लाहीमा एकाबिहानै चल्यो गोली, एक महिलाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १०, बिहिबार (७ महिना अघि)
  • ६१ पटक पढिएको
सर्लाहीमा एकाबिहानै चल्यो गोली, एक महिलाको मृत्यु

असोज १०, काठमाडौँ । सर्लाहीमा बिहीबार गोली चलेको छ ।
बिहीबार बिहान हरिपुर्वा नगरपालिका ५ मा गोली लागेर २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली लागेर अर्का एक जना घाइते रहेका छन् । प्रहरीले गोली चलाउनेको पहिचान खुलाएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस