दशैँ मनाउन भारतबाट घर फर्किदै नेपाली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १०, बिहिबार (७ महिना अघि)
  • ५८ पटक पढिएको
दशैँ मनाउन भारतबाट घर फर्किदै नेपाली

असोज १०, काठमाडौँ । भारतका विभिन्न सहरमा रोजगारीका लागि पुगेका नेपालीहरू नेपालीहरुको महान चाड बडा दशैं मनाउन घर फर्कन थालेका छन् ।

नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुना नाका हुँदै दशैँ, तिहारलगायत चाडपर्व मनाउन घर फर्केका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस