निजी भ्रमणको सिलसिलामा ज्ञानेन्द्र शाह भुटान जाँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ११, शुक्रबार (७ महिना अघि)
  • ४१ पटक पढिएको
निजी भ्रमणको सिलसिलामा ज्ञानेन्द्र शाह भुटान जाँदै

असोज ११, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता भुटान भ्रमणमा जाँदैछन् ।

निजी भ्रमणको सिलसिलामा शाह भुटान जान लागेको सम्वाद सचिव डा।फणिराज पाठकले जनाएका छन् । यात्राका क्रममा उनी कहाँकहाँ जाने भन्ने बारे केही खुलाइएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस