राजधानीको वनस्थलीमा ढलमा चालकसहित मोटरसाइकल खस्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ११, शुक्रबार (७ महिना अघि)
  • ९८ पटक पढिएको
राजधानीको वनस्थलीमा ढलमा चालकसहित मोटरसाइकल खस्यो

असोज ११, काठमाडौँ ।  काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोकमा एउटा मोटरसाइकल नालीमा खस्दा चालक बेपत्ता भएका छन् ।

खोलाले बगाएको मोटरसाइकललाई निकालिएको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ सवा ६ बजे बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरकाे हिराे माेटरसाइकल र चालकलाई खाेलाले बगाएकाेमा बाइकलाई खाेलाबाट निकालिएकाे र चालक बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार चालककाे खाेजी भइरहेकाे छ ।

ताजा अपडेट

खोजी गर्नुहोस