पहिरो

ललितपुरमा पहिरोका कारण ३ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १२, शनिबार (७ महिना अघि)
  • ३७ पटक पढिएको
ललितपुरमा पहिरोका कारण ३ जनाको मृत्यु

असोज १२, काठमाण्डौँ ।  ललितपुरमा पहिरोका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । चुनिखेलमा पहिरोले घर बगाउँदा ४८ वर्षीया महिलाको मृत्यु भएको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई जानकारी दिए ।

यसैगरी  पहिरोमै परेर चापागाउँको टाखेलमा ५४ वर्षीया महिला र छम्पीमा एक जना महिलाको मृत्यु भएको छ ।

छम्पीमा पहिरो खस्दा घरमा बसिरहेका आमा छोरा मध्ये छोराले भने भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ ।

# पहिरो

ताजा अपडेट

खोजी गर्नुहोस