काभ्रेमा पहिरोले घर पुर्दा २ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १२, शनिबार (७ महिना अघि)
  • ३९ पटक पढिएको
काभ्रेमा पहिरोले घर पुर्दा २ जनाको मृत्यु

असोज १२, काठमाण्डौँ ।  काभ्रेमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । गएराति  तेमाल गाउँपालिका ७ बस्ने भिम बहादुर तामाङको १ तले घर पहिरोले पुरिँदा बर्ष ५० की पातली तामाङ र बर्ष ४० की नक्कली तामाङको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस