आजदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ आश्विन १७, बिहिबार (७ महिना अघि)
  • ४९ पटक पढिएको
आजदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द

असोज १७, काठमाडौँ । सर्वोच्च अदालत आजदेखि बन्द हुने भएको छ । वडा दसैँको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको हो।
आज एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी गराइएको हो ।

विज्ञप्तिअनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस