आजदेखि धार्के-सितापाइला सडक बन्द हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ४, आईतबार (७ महिना अघि)
  • ५९४ पटक पढिएको
आजदेखि धार्के-सितापाइला सडक बन्द हुने

कार्तिक ४, धुनिबेशी । आजदेखि धार्के-सितापाइला सडक बन्द हुने भएको छ । काठमाण्डौँ भित्रिने नौबिसे-नागढुङ्गा सडकको बिकल्पका रुपमा रहेको यो सडक बन्द हुने भएको हो । सडकमा दोस्रो लेयरको कालोपत्रे गर्ने काम सुरु गरिने भएकाले अनिश्चित कालका लागी ठुला गाडीहरुलाई रोक लगाईएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस