वैदेशिक रोजगार

नेपालबाट बिदेशिने दर बढ्यो, असोज महिनामै ५३ हजार पलायन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ६, मंगलबार (६ महिना अघि)
  • ६३ पटक पढिएको
नेपालबाट बिदेशिने दर बढ्यो, असोज महिनामै ५३ हजार पलायन !

कार्तिक ६, काठमाडौँ । वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् ।

असोजमा १७ हजार सात सय २४ जना नेपाली संयुक्त अरब इमिरेट्स, १० हजार चार सय ६८ जना साउदी, नौ हजार सात सय ९८ जना कतारमा, तीन हजार आठ सय सात जना कुबेत र एक हजार तीन सय १४ जना मलेसिया गएका छन् ।

यसैगरी, असोजमा युरोपेली मुलुक रोमानिया क्रोएसिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको सङ्ख्यामा पनि वृद्धि भएको छ । गत भदौमा ५७ हजार चार सय ९३ जना नेपाली रोजगारीका लागि विदेशिएका थिए ।

# वैदेशिक रोजगार

ताजा अपडेट

खोजी गर्नुहोस