कालीकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २५, आईतबार (६ महिना अघि)
  • ७० पटक पढिएको
कालीकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

कार्तिक २५, काठमाडौँ । कालीकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पताँला गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले ८ जनाको मृत्यु भएको जानकारी दिईन् ।

आइतबार पलाँता गाउँपालिका–७ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ । थप जानकारी आउन भने बाँकी रहेको छ ।

photo : file

ताजा अपडेट

खोजी गर्नुहोस