मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान : देशभर मुख्यतया सफा, कोशी र गण्डकीमा हल्का वर्षाको संभावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १, शनिबार (६ महिना अघि)
  • ५८ पटक पढिएको
आजको मौसम पूर्वानुमान : देशभर मुख्यतया सफा, कोशी र गण्डकीमा हल्का वर्षाको संभावना

मंसिर १, काठमाडौँ । आजको मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ, तर कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको स्थिति देखिने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

रातिको समयमा पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ, जबकि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

#मौसम पूर्वानुमान

ताजा अपडेट

खोजी गर्नुहोस