काम रोकिएको १० दिनपछि नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्य पुनः सुरु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ मंसिर १९, बुधबार (५ महिना अघि)
  • २४३ पटक पढिएको
काम रोकिएको १० दिनपछि नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्य पुनः सुरु

मंसिर १९,काठमाडौँ । स्थानीयले अवरोध गरेको १० दिनपछि नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्य पुनः सुरु भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण गर्दा क्षति पुगेको घरजग्गाको मुआब्जा माग गर्दै मंसिर ९ गतेदेखि स्थानीय निर्माण क्षेत्रमा आन्दोलित थिए ।

त्यसयता सुरु मार्ग निर्माण कार्य अवरुद्ध भएको थियो । स्थानीयसँग सहमति भएसँगै अवरोध हटेको नागढुङ्गा सुरुङ मार्ग आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए ।

‘अहिले स्थानीयसँग मुआब्जाका लागि सहमति भएसँगै निर्माण पुनः सुरु भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस