माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २४, सोमबार (५ महिना अघि)
  • ४१ पटक पढिएको
माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

मंसिर २४, काठमाडौँ । सोमबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइएको छ ।
यसै अवसरमा आज काठमाडौँको माइतीघरमा एमनेस्टी इन्टरनेसनलको आयोजनामा भ्रष्टचारविरुद्ध प्रदर्शन भएको छ ।

प्रदर्शनमा प्रहरी पनि सहभागी थिए। अन्यको भन्दा प्रहरीको संख्या बढी थियो । काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकाली र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरीहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस