साग: नेपाललाई ५१ स्वर्ण

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर २५, बुधबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

मंसिर २५, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) खेलाडी, प्रशिक्षक, सहभागी राष्ट्रदेखि आयोजकलाई अवसरका रूपमा आउँछ ।

नेपालले सबै अवसर सदुपयोग गर्दै दक्षिण एसियाको ओलम्पिक मानिएको १३ औं संस्करणलाई भव्य आयोजना गर्दै पदकका हिसाबमा पनि ठूलो सफलतासहित टुंग्याएको छ ।

नेपालले यो संस्करणमा पौडी, साइक्लिङ, गल्फ, ट्रायगलन, कुस्ती, एथलेटिक्सलागयत ऐतिहासिक ५१ स्वर्ण हात पार्‍यो ।

यसअघि आठौं संस्करणमा नेपालले आयोजक नै रहेका बेला सर्वाधिक ३१ स्वर्ण जितेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

ताजा अपडेट

३ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस