माघ २७, काठमाण्डौ । झन्डै छ वर्ष लामो खेल जीवनमा राष्ट्रिय टोली एवंम एपिएफका दुई स्टार एकअर्का विरुद्ध खेल्ने तयारीमा छन् ।
फरवार्ड सावित्रा भण्डारी सम्बा र मिडफिल्डर अनिता बस्नेत भारतीय महिला लिग (आईडब्लुएल) को सेमिफाइनलमा सोमबार एकअर्काविरुद्ध भिड्दैछन् । सावित्रा र अनिता पहिलो पटक अलग टोलीबाट यो सिजन खेलिरहेका छन् ।