सन्दीपले रंगशाला निर्माणका लागि ७१ हजार सहयोग गर्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ माघ २९, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ २९, काठमाण्डौ । आईसीसी विश्व लिग २ त्रिकोणात्मक एकदिवसीय सिरिजमा आठ विकेट लिएका सन्दीप लामिछानेले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग गर्ने भएका छन् ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको सिरिजको अन्तिम खेल सकिएसँगै उनले रंगशाला निर्माणका लागि करिब ७१ हजार रुपैयाँ सहयोग गर्ने पक्का भएको हो । सन्दीपले सिरिजअघि प्रत्येक विकेटको ८ हजार ८ सय ४८ रुपैयाँ दिने घोषणा गरेका थिए ।

ताजा अपडेट

१६ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस