चौथो खप्तड गोल्डकप सुरु : कञ्चनजंघा फुटबल क्लब भारत क्वाटरफाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन १०, शनिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण १०, धनगढी । नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण धनगढीमा सुरु भएको छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा शुक्रबारदेखि धनगढी रंगशालामा सुरु भएको हो ।

यही फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा भारतको कञ्चनजंघा फुटबल क्लब विजयी भएको छ । धनगढी रंगशालामा भएको खेलमा वागमती युवा क्लब सिराहलाई टाईब्रेकरमा ४–२ ले हराउँदै कञ्चनजंघा क्वाटरफाईनल प्रवेश गरेको हो ।

ताजा अपडेट

१६ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस